बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी झापाले झापा गोल्ड कपमा विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट माग गरेको छ । अनेरास्ववियु जिल्ला कमिटी झापाका अध्यक्ष बलराम गिरीको नेतृत्वमा आज झापा गोल्डकपको सचिवालय बिर्तामोड पुगेको टोलीले विद्यार्थीलाई प्रवेश शुल्कमा सहुलियत माग गरेको हो । फागुन १९ गते देखि सुरु हुने छैटौं झापा गोल्डकप…