पूर्वेलीलाई नविन राई स्मृति भेट्रान कपको उपाधि

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पूर्वेली भेट्रान क्लब बिर्तामोडले उचालेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै हराउँदै पूर्वेलीले उपाधि उचालेको हो । उपाधि उचालेसँगै पूर्वेलीले नगद ७१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको आयोजक…