काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ’ई’ र समूह ’एफ’ को दुई दुई खेलहरु हुनेछन् । पहिलो
एजेन्सी । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरेको साउदीका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई
झापा । फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत आज भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा
बिर्तामोड – फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि कतारमा सुरु हुँदैछ । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औँ संस्करण सुरु हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति
यूएई । विश्वकप फुटबलअघि मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईविरुद्ध फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनाले यूएईलाई ५-० गोलले पराजित गरेको हो । मोहम्मद विन जायद रंगशालामा भएको
बिर्तामोड । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोजकुमार शर्माको संयुक्त
काठमाडौं । नेपालले पहिलो पटक क्रिकेटको विश्वकप आयोजना गर्ने अवसर पाएको छ । नेपालले २०२७ को यु–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्नेछ । यो विश्वकप नेपालले बंगलादेशसँग मिलेर आयोजना गर्नेछ
बेलबारी । मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपिएफ काठमाडौँले चुमेको छ । राजारानी धनकुटालाई १–० गोलअन्तरले स्तब्ध पार्दै एपिएफले उपाधि चुमेको हो । एपिएफका लागि
बेलवारी । एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको