काठमाडौँ - एसिया कप क्रिकेटको आज फाइनल खेल हुँदैछ । फाइनलमा भारत र श्रीलंका प्रतिस्पर्धा गदै छन् । भारत र श्रीलंकाबीच एसिया कपमा फाइनलमा १३ वर्ष पछि भेट भएको हो । भारत र श्रीलंकाका टीमका बीचमा एकदिवसिय खेलमा १६६ पटक आमनेसामने भेट भइसकेको छ । जसमा भारत हाबी हुँदै आइरहेको छ । भारतले त्यसमध्ये अहिलेसम्म…