बैशाख २७, २०८२ शनिबार

खेल

रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौं । रियल म्याड्रिडले सिजनको पहिलो ‘एल क्लासिको’ मा बार्सिलोनालाई ३–१ ले हराएको छ। यो दुई प्रतिद्वन्द्वी टिमबीचको २ सय ५० औं ‘एल क्लासिको’ हो। यो जितपछि रियलले ला लिगाको


टी-२० विश्व कप क्रिकेट आजदेखि सुरु हुँदै

काठमाडौं- आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि सुरु हुँदैछ । अस्ट्रेलियाको भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु


नवौँ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाका उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको


नवौँ राष्ट्रिय खेलकुद : सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको !

झापा । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ । बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक्षणसहितको


पोखरामा खेलकुदको ‘कुम्भमेला’ को तयारी पूरा

काठमाडौं । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना


धनकुटालाई खुदुनाबारी गोल्डकपको उपाधि

अर्जुनधारा । तेस्रो खुदुनाबारी गोल्डकपको उपाधि धनकुटा महिला फुटबल क्बलले जितेको छ ।प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको आज सम्पन्न फाइनलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापालाई ३–०


अर्जुनधारालाई नव युवा गोल्डकपको उपाधि

अर्जुनधारा । नेपालीहरुको चाड बडा दसैँको उपलक्ष्यमा झापाको अर्जुनधारामा आयोजित दोस्रो नव युवा गोल्डकपको उपाधि आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबले जितेको छ । अर्जुनधारा खेलमैदानमा भएको फाइनल खेलमा स्पर्धी बिर्तामोड युनाइटेडलाई


अनुप स्मृति गोल्डकप फुटबलको तेस्रो संस्करण पुस दोस्रो साता

खोटाङ – खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबलको तेस्रो संस्करण आगामी पुसमा आयोजना गरिने भएको छ । विसं २०६९ जेठ १ गते ट्र्याक्टरले किच्दा ज्यान


सन्दीप लामिछानेले आत्मसमर्पण गर्ने

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहीबार (असोज २० गते) नेपाल आइपुग्ने घोषणा गरेका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]