एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

बिर्तामोड । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिर्तामोड – २ स्थित बेलडाँगी रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने जिल्लास्तरीय प्रतियोगिताका लागि सम्पूर्ण काम सकिएको आयोजक एकता स्पोर्टिङ क्लबका अध्यक्ष किरण पौडेलले जानकारी दिए । मैदान व्यवस्थापन, स्वागतद्वार निर्माणको काम सम्पन्न…