बैशाख १९, २०८२ शुक्रबार

खोज

बाह्रदशीको कुमालबस्तीमा दियो बनाउन भ्याइनभ्याई

बिर्तामोड । तिहार नजिक आइरहेको बेला झापा बाह्रदशी –६ को कुमालबस्ती दियो, पाला र धुपौरोले भरिभराउ छ । आगनदेखि बाटोसम्म माटोबाट बनाइने दियो पालाहरु सुकाइरहेको देख्न सकिन्छ । घामले पनि


ट्रकमा आगो लगाएर चालकको हत्या गर्ने प्रसाईका ९ कार्यकर्ता कारागार चलान

झापा । ट्रकमा आगो लगाएर चालकको हत्या गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँका ९ जना कार्यकर्ताहरु जेल चलान भएका छन् । कर्तव्य ज्यान मुद्दामा


झापामा ब्राउनसुगरको सक्रिय प्रयोगकर्ता बीस हजार, लत बसाउन युवतीको प्रयोग

भद्रपुर , ३० असोजः चार महिनाअघिको कुरा हो । झापाको दमक नगरपालिका–३ का रमेश छोरालाई थुनामा राखिदिन प¥यो भनी लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको सम्पर्कमा आउनुहुन्छ । छोराले घरमा भएका जिन्सी


बिर्तामोडमा मोवाइल बैंकिङका नाममा शृङ्खलाबद्ध ठगी

प्रदीप परियार बिर्तामोड । झापा बिर्तामोडका व्यवसायीहरु श्रृङखलावद्ध रुपमा ठगिएको घटना बाहिर आएको छ । विद्युतीय कारोवार गर्ने नाममा एउटा गिरोहले व्यवसायीहरुलाई महिनौदेखी ठगी गर्दै आएको पुष्टि भएको छ ।


बिर्तामोडका व्यवसायी भन्छन् : बजारमा दशैंको रौनक छैन, अझै आशावादी छौं

बिर्तामोड । विगत वर्षहरुमा जस्तो बजारमा चहलपहल नभएपछि बिर्तामोडका व्यवसायीहरु निराश भएका छन् । बडादशैंको किनमेलले चहलपलह हुनुपर्ने बजार सुनसान भएको व्यवसायीहरु बताउँछन् । वर्षाले व्यवसायमा थप अवरोध गरेको व्यवसायीको


डेढ करोड लागतमा बनेको शान्तिनगरको सब्जी मण्डी अलपत्र

गगन ढकाल झापा । झापाको शान्तिनगर तरकारी उत्पादनका लागि प्रख्यात क्षेत्र हो । यहाँका तरकारीहरु झापाको बिर्तामोड, धुलाबारी, चारआली र दमक लगायतका शहरहरुमा बिक्री हुन्छन् । त्यति मात्र होइन यहाँको


झापामा आठ सहकारीले तिरेनन् स्वरोजगार कोषको करोडौं रुपैयाँ

गगन ढकाल झापा । झापाका आठ वटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको कर्जा बुझाएका छैनन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन


‘नाङ्लो नबिक्ला भन्ने पीर छैन’

गगन ढकाल झापा । घरमा कलङ्मलङ् आवाज बाटोबाटै सुन्न सकिन्छ । उत्साह भरिएको त्यो आवज मिठास भरिएका गफहरुको भन्ने पत्ता लगाउन कत्ति समय लागेन । त्यो काठको पुरानो शैलीमा बनेको


करुणा फाउण्डेशनको प्रोजेक्टमा अपांगता भएका व्यक्तिहरु विभाजित

गगन ढकाल बिर्तामोड । करुणा फाउण्डेशनको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुबीच चुलिएको विवाद अझै साम्य हुन सकिरहेको छैन । प्रदेश सरकार र स्थानीय सरकारको समेत लगानीमा सञ्चालनको तयारी भइरहेको कार्यक्रममा मतभेद


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]