जेठा मुर्मुले चित्त दुखाए…

बिर्तामोड । झापाको सडकहरुमा गाउँ गीत गाउँदै हिड्ने दृष्टिबिहीन जेठा मुर्मुलाई मंगलवार कचनकलव गाउँपालिकाको परिसरमा एक थान साउण्ड सिस्टम प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र करुणा फाउण्डेशनका प्रतिनिधिहरुले उक्त सामग्री हस्तान्तरण गरेका थिए । सडकमा गित गाउँनका लागि आवश्यक पर्ने साउण्ड सिस्टम हस्तान्तरण कार्यक्रममा दुई वटा गित गाएर मुर्मु भद्रपुर फर्किएका छन् ।…