बिर्तामोड । झापा प्रहरीले कात्तिक १३ मा पक्राउ गरेको भीआइपी चोर बारे नयाँ खोजी शुरु गरेको छ । विभिन्न घटनामध्ये फरक प्रकृतिको यो चारीको घटनालाई झापा प्रहरीले विशेष महत्वको साथ अनुसन्धानअघि बढाएको छ । करिव ५० लाखको गाडिमा चढेर सुनचाँदीको गहना चोरी गर्दै हिड्ने सिलिगुरीका रघुबर प्रसाद शाहको नेपाल ‘कनेक्शन’ बारे प्रहरीले अध्ययन थालेको छ…