एउटै परिवारलाई १५ लाखसम्मको सुविधा प्रदीप परियार बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेका ढुण्डीराज मिश्रले गत वर्षको बैशाखमा ट्युमर, हर्नियासँगै च्यापिएको नशाको अपरेशन गराए । उनको अपरेशमा ठुलो खर्च लाग्ने निश्चित थियो । ठुलै खर्च हुने भए पनि उनलाई ढुक्क थियो, किनभने उनी सहारा नेपालको जीवन बरदान कार्यक्रममा आवद्ध थिए । खर्चको तनाव…