बैशाख १९, २०८२ शुक्रबार

कचनकवल

मासिक तलब र भत्ता अब सोझै व्यक्तिगत बैंक खातामा

कचनकवल – झापाको कचनकवल गाउँपालिकाले शिक्षकहरूको मासिक तलब र भत्ता अब सोझै उनीहरूको व्यक्तिगत बैंक खातामा निकासा गर्ने प्रक्रिया सुरु गरेको छ। पारदर्शिता, सेवा सहजता र कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले


कचनकवलमा खानेपानी विस्तार तीब्र

भद्रपुर । झापाको कचनकवल गाउँपालिकाले संघीय सरकारको विशेष अनुदानबाट खानेपानी विस्तारलाई तीव्रता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ को संघीय विशेष अनुदानबाट ९५ लाख रुपैयाँ बराबरको खानेपानी पाइप विस्तार


कचनकवलका लेखा अधिकृतलाई धम्क्याउने शिक्षकसहित तीन जनाविरुद्ध उजुरी

भद्रपुर । झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । लेखा अधिकृतले


कचनकवलका लेखा अधिकृतलाई लक्ष्मी माविका शिक्षक बुढाथोकीको धम्की

भद्रपुर । झापाको दक्षिणी पालिका कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोबिन्द रिजालविरुद्ध पटक-पटक धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक भएको छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले लेखा अधिकृत रिजालप्रति लक्षित गर्दै


नयाँ पुस्तामा छैन सारंगी पेशामा आकर्षण

झापा । झापामा गन्दर्भहरुको ठुलो बस्ती रहेको कचनकवलमा अहिले सारङी बजाउनेहरुको संख्या घट्दै गइरहेको छ । सारंङी बजाएर घर घान्न नसकेपछि उनीहरु अन्य पेशा, मजदुरीमा लाग्न थालेको पूर्वाञ्चल गन्दर्भ सांस्कृतिक


विपन्न राजवंशी परिवारलाई राष्ट्रिय युवा संघ कचनकवलको घर उपहार

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल कचनकवलले विपन्न राजवंशी परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । सोमवार कचनकवल गाउँपालिका-६ डम्बरगाछमा स्थानीय ७० वर्षीया वृद्धा भोटोसरी राजवंशीलाई घर निर्माण सम्पन्न


सर्पले डसेर कचनकवलमा बालिकाको मृत्यु

बिर्तामोड । बुधबार झापाको कचनकवल गाउँपालिका–३ गंगावस्तीमा विषालु सर्पको डसाईले एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आफ्नै घरको भण्डारण कोठामा रहेको टेबल निकाल्ने


कीचकवध उत्खननः भवनको संरचना भेटिएको पुष्टि

झापा, १८ चैत : भद्रपुर नगरपालिका- ३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको


झापाको ‘किच्चकबध’स्थल २२ सय वर्ष पुरानो प्रमाणित

झापा, ११ चैत : भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]