भद्रपुर र कचनकवल क्षेत्रमा बजार अनुगमन

बिर्तामोड । झापाको भद्रपुर र कचनकवल क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तु बिक्रीवितरण गर्ने केही पसलहरूलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय, झापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कचनकवल गाउँपालिकाको बनियानी बजार र भद्रपुर नगरपालिकाको भद्रपुर बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको हो । अनुगमन टोलीमा कचनकवल…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu