कचनकवल ‘उत्तर चुवाहट’ प्रकरण : छानविनका लागि परीक्षा स्थगित, विज्ञ हटाइने

बिर्तामोड । झापा कचनकवल गाउँपालिकाको शिक्षक छनौट परीक्षामा ‘उत्तर चुवाहट’ प्रकरणले बुधबारको परीक्षा रोकिएको छ । आधारभुत तहका लागि ११ जना शिक्षक छनौट गर्न गाउँपालिकाले परीक्षा लिइरहेको थियो । मंगलवार पहिलो पत्र परीक्षा सञ्चालन गरेको गाउँपालिकाले सोही प्रकरणका कारण दोस्रो दिनको परीक्षा तत्काललाई स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले जानकारी दिइन् । परीक्षाका…