बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल कचनकवलले विपन्न राजवंशी परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । सोमवार कचनकवल गाउँपालिका-६ डम्बरगाछमा स्थानीय ७० वर्षीया वृद्धा भोटोसरी राजवंशीलाई घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले रिबन काटेर घरको साँचो राजवंशीलाई हस्तान्तरण गरेका हुन् । अस्वस्थ्य…