बिर्तामोड । झापामा सञ्चालित क्रसर उद्योगहरु अवैध रहेको जिल्ला अनुगमन समन्वय समितिले जनाएको छ । कानुनको धज्जी उठाउँदै क्रसर उद्योगहरु नवीकरण नभई संचालनमा गरेकाले स्वतःअवैध भएको समितिको ठहर छ ।
बिर्तामोड । झापाका बलबहादुर राजवंशीलाई ‘द भ्वाइस अफ नेपाल’ को विजेता बनाउन कोच समुदायले आव्हान गरेको छ । समुदायको तर्फबाट कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना
भद्रपुर । केही समयअघि झापाका विभिन्न गाउँपालिका तथा नगरपालिका क्षेत्रमा देखिएको फौजी किराको प्रकोप नियन्त्रणमा आएको छ । कृषि ज्ञान केन्द्र झापाले दिएको जानकारी अनुसार धान बालिमा लाग्ने फौजी किराको
बिर्तामोड । उपभोक्ता समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्युले गौरादह नगरपालिका सोमवार दिनभर तनावग्रस्त बनेको छ । इन्जिनियर सचिन क्षेत्रीले भुक्तानीमा दुःख दिएको कारण राजवंशीको मृत्यू भएको आरोप लगाउदै नगरपालिका दिनभर
झापा । प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापामा घरसहित जग्गा कब्जा गरेको छ । नेकपा निकट लिम्बुवान स्वयत्त प्रदेश जनपरिषद झापाले मोहियानी हक नदिएको भन्दै शुक्रवार दिउँसो
झापा । पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापा, गौरादहका एक किसानले फलाएका छन् । गौरादह– २ का किसान भीमबहादुर खड्काले आफ्नै जग्गामा
बिर्तामोड । झापाका चार स्थानीय तहका प्रमुख सहित १६ जना जापानको कृषि अध्ययन भ्रमण गरिरहेका छन् । जाइकाको सहयोगमा झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र शेर्मा, कमल गाउँपालिकाको अध्यक्ष मेनका काफ्ले,
गौरादह । स्थापनाको पहिलो वर्षमा अनेरास्ववियूले बृक्षरोपण गरेको छ । गौरादह कृषि क्याम्पस कमिटीको स्थापना दिवसका अवसरमा बृक्षरोपण गरिएको अनेरास्ववियूका नेता समर्पण खतिवडाले जानकारी दिए । ०७५ साउन ३ गते
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मनसुन सक्रिय रहेको छ । झापा जिल्लाका कन्काई नदी मैनाचुलीमा पानीको वहाव सर्तकता नजिक छ र बढ्दो छ । मध्यान्न पछी वहाव सर्तकता