हत्यापछि सेफ्टी ट्याङकीभित्र शव लुकाउने गौरादहका ५ जना सार्वजनिक

बिर्तामोड । गौरादह ५ का ४६ वर्षीय मवेसिर हुसेन मियाँको हत्यामा संलग्नलाई झापा प्रहरीले सार्वजनिक गरेको छ । दमकमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । रिसिवीका कारण हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । गत कात्तिक ११ गते विहानदेखि परिवारसँग सम्पर्क विहीन भएका मियाँलाई स्थानीय ५ जनाले हत्या गरेर शौचालयको ट्याङ्कीभित्र…