काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
विर्तामोड । झापाको विरिङ किनारमा भव्य रुपमा मनाइने छठ पर्व नमनाइने भएको छ । यो वर्षको छठ पर्व संस्थागत रुपमा खोला किनारमा आयोजना नगर्ने छठ समाज सेवा समिति बिर्तामोडका महासचिव
गणेश लम्साल विराटनगर – जातीय विभेदविरुद्धका अभियन्ताकै परिवारमा बुहारीमाथि जातीय विभेद भएको छ । मोरङमा दलित अधिकारको पक्षमा काम गर्दै आएका दीपक गहतराज (विश्वकर्मा)को परिवारमा बुहारीमाथि विभेद भएको हो । विभेदपछि उनी
जनकपुर– जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको हो ।
विर्तामोड । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर
फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आएजस्तो
विर्तामोड । झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालले पहिलो पटक अत्याधुनिक क्याथ ल्याब सञ्चालनमा ल्याएको छ। मुटुसम्बन्धी उपचारका लागि प्रयोग हुने क्याथमा अत्याधुनिक उपकरण जडान गरिएको छ। यो मेसिन अस्पतालले पाँच दिनदेखि
विर्तामोड । नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई
झापा । पूर्व गाविस सचिव एवं भद्रपुर जेसिजका पूर्व अध्यक्ष कुमुदचन्द्र झाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भद्रपुर-५ निवासी ६३ वर्षीय झाको आफ्नै घरमा आइतबार बिहान ४:१५ बजे मृत्यु भएको