विर्तामोडमा कुकुर विरुद्ध मुद्दा घट्यो

कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाईदैं विर्तामोड । झापाको विर्तामोडमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउन थालिएको छ । बिहीवारबाट शुरु भएको कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले बताइन् । एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम प्रारम्भ गरिएको छ । हिमालयन एनिमल रेस्क्यू ट्रष्ट (हार्ट)…