प्रधानमन्त्री औद्योगिक पार्क शिलान्यास गर्न झापा आउँदै

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) गृह जिल्ला झापा आउँदै छन् । प्रधानमन्त्री ओली झापामा औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी…