बैशाख २९, २०८२ सोमबार

बिर्तामोड

झापाका ६१ सहित प्रदेश १ मा थप २५९ जनालाई कोरोना

बिर्तामोड । प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ


कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका


कोरोना प्रभावित ऋणीको धितो लिलाम नगर्नु : गभर्नर अधिकारी

काठमाडौँ – कोभिड–१९ बाट प्रभावित ऋणीलाई कालोसूचीमा नराख्न र उनीहरूको धितो लिलाम नगर्न गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका छन् । साँवा भुक्तानी नतिरेको भन्दै बैंक तथा वित्तीय संस्थाले धमाधम धितो लिलाम


हल्लाले पार्टी फुट्दैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्ने हल्लाको पछाडी नलाग्न अपिल गर्नुभएको छ । उहाँले सञ्चारमाध्यममा आएजस्तो नेकपा फुट्ने संकेत नभएको स्पष्ट पार्नुभएको हो । कोभिडले उब्जाएको परिस्थितिका कारण


पशुपतिनगरका व्यापारी पलायन हुने स्थितिमा

इलाम । चार दशकभन्दा लामो समयदेखि इलामको सूर्योदय नगरपालिका–२ स्थित नेपाल–भारत सीमा बजारका रुपमा रहेको पशुपतिनगरमा पसल गर्दै आएका प्रेमनाथ पाण्डेलाई अहिले विस्थापित हुने चिन्ताले सताएको छ ।  कोरोना महामारीका


रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष भट्टराईलाई पितृशोक

बिर्तामोड । नेपाल अलौंची व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा रोटरी क्लव अफ बिर्तामोड अध्यक्ष निर्मल भट्टराईलाई पितृ शोक परेको छ । कोरोना संक्रमणका कारण भट्टराईका पिता देवीप्रसाद भट्टराईको ६२ वर्षको


फूलको माग ४० प्रतिशत घट्ने

काठमाडौँ । फूल उत्पादक किसान तथा व्यवसायीले यस वर्ष भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेका छन् । कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त


झापामा कोरोनाबाट ४६ जनाको मृत्यू, ७६ संक्रमित थपिए

बिर्तामोड । झापामा थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप ५ जनाको कोरोनाको कारण मृत्यू भएको छ । योसँगै झापामा संक्रमितको संख्या २ हजार ९५


थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुग्यो

बिर्तामोड । नेपालमा आज थप २ हजार ८२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ८२४ जनामा कोरोनाको संक्रमण देखिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]