भागरथी हत्या प्रकरण : बाह्र दिनपछि सफलता

काठमाडौँ । “रणभूमिको मैदान हारेर होइन, जितेर मात्र छोड्ने हो”, सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले १२ दिनअघि बैतडी जिल्ला टेक्दै गर्दा बोल्नुभएको शब्द हो यो । बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या घटनाको अनुसन्धान गर्न माघ २३ गते घटनास्थल पुग्नुभएका सुवेदी आफ्नो बोलीअनुसार सफलता प्राप्त गरेर बुधबार…