मौका छोपेर प्रचण्ड समूहले लगाए झापाको पार्टी कार्यालयमा ताला, साँझमै खोलियो

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको विर्तामोडस्थित जिल्ला कार्यालयमा लगाइएको ताला खोलिएको छ । शनिवार साँझ ओली पक्षीय युवा नेताहरुको समूहले ताला खोलेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको पार्टीको प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको विशाल जनसभाको मौका छोपेर प्रचण्ड–माधव समूहले तालावन्दी गरेको थियो । ओली पक्षीय नेता…