जेष्ठ २, २०८२ बिहीबार

बिर्तामोड

झापामा ७२ सहित प्रदेश १ मा थप ४८१ जनामा कोरोना

विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु


थप १२ जनाको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

काठमाडौं– पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार


थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

बिर्तामोड । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।  संक्रमणमुक्त


धौलागिरी पारिजातको पहिलो सहकारी पसल जयपुरमा

बुद्धशान्ति । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले आजदेखि जयपुरमा पहिलो सहकारी पसल सञ्चालनमा ल्याएको छ । बिर्तामोडमा प्रधान कार्यालय रहेको सहकारीले घटस्थापनाको दिन बुद्धशान्ति –२ जयपुर चोकमा सहकारी पसल


आईपीएल २०२० : मुम्बई शीर्ष स्थानमा

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई


आजदेखि बडादशैँ सुरु

बिर्तामोड । बडादशैँको सुरु दिन शनिबार समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी


रेड जोनमा परेको बिर्तामोड चार दिनलाई बन्द

झापा । व्यापक संक्रमण फैलन थालेपछि बिर्तामोड नगरपालिकाले कात्तिक २ गतेदेखि कार्तिक ६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाभित्र कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचारलाई मध्यनजर


चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैंची

इलाम । नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैं चियाको तथ्यांक ऋणात्मक हुने गर्थ्यो ।


बिर्तामोड प्रहरीले कसरी भेट्यो एकैदिनमा हत्या गर्ने ‘टल्के’ ?

बिर्तामोड । झापा कनकाई नगरपालिका– ३ एकान्तटोलका २२ वर्षीय अभिषेक चौधरीको हत्या गर्ने उनैका साथीलाई बिर्तामोड प्रहरीले बिहीवार सार्वजनिक गरेको छ । प्रहरीले गाँजाको निहुँमा साथीले चौधरीको हत्या गरेको खुलेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]