६ वर्षदेखि फरार बिर्तामोडका मेचे पक्राउ

बिर्तामोड । ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतले ०७१ मा बिर्तामोड –१ का भुवन मेचेलाई ज्यान मार्ने उधोगमा ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो । फैसला पश्चात फरार रहेका मेचेलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । माघ १५ झापा जिल्ला अदालतको पत्र आदेशले…