वाणिज्य संघलाई अव्यवस्थित रुपमा चल्न नदिने : महासचिव मैनाली

विर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका नवनिर्वाचित महासचिव अर्जुन मैनालीले वाणिज्य संघलाई विगतमा जस्तो अव्यवस्थित रुपमा चल्न नदिने बताएका छन् । आगामी दिनमा आम व्यवसायीको हितमा व्यवस्थित रुपमा काम गर्दै जाने बताए । संयुक्त व्यवसायिक प्यानलको प्रचार प्रसार समितिले मंगलवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव मैनालीले संघलाई व्यवसायिको पक्षमा काम गर्न जिम्मेवार बनाउने…