ताप्लेजुङ । ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भए पनि मूल्य नबढ्दा स्थानीय किसानले फाइदा लिन सकेका छैनन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न किसान मारमा परेका हुन् । आठ/दस वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची…