जेष्ठ २, २०८२ बिहीबार

बिर्तामोड

दशैँको मुखमा महँगीको मार

काठमाडौँ । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् ।


बिर्तामोड नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

बिर्तामोड । बिर्तामोडको नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अर्जुनधारा ११ मा रहेको बिर्तामोड नयाँ बसपार्कमा चाडवाडलाई लीक्षत गरी सहायता कक्ष स्थापना गरिएको हो । इलाका प्रहरी


एकलाख भन्दा बढी नेपालीको उद्धार

काठमाडौँ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म एक लाख २४ सय ३६ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार


झापामा सत्तारुढ तीन विधार्थी संगठनलाई पूर्णता दिन नेताहरुको दौडधुप

बिर्तामोड । सत्तारुढ दल नेकपाको विधार्थी संगठन अनेरास्ववियू झापाको एकतालाई पूर्णता दिन जोड घटाउ शुरु भएको छ । जिल्लामा पूर्व माओवादीको अनेरास्ववियु (क्रान्तिकारी), पूर्व एमालेको अनेरास्ववियु भूगोल कमिटी र क्याम्पस


भ्रष्टाचारमा महिला संलग्नता न्यून

काठमाडौँ – समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन्


टिप्न जान्नुपर्छ, पातमै फल्छ डलर

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले झापालाई सुपारी जोन घोषणा गरेको छ तर जोनमा प्राविधिक नहुँदा सुपारी कृषकका धेरै समस्या सम्बोधन हुन सकेका छैनन् । सुपारी दानाको निर्यात पनि चार वर्षदेखि


सरकार र अनशनरत डा.केसीबीच सहमति, आज अनशन तोडिदै

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएको छ ।सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति


चाडपर्व मनाउने मापदण्ड सार्वजनिक

काठमाडौं । सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । 


पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।  मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्‍जालमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, “हिजो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]