देउवासँग नेपालको गुहार : बालुवाटार जग्गा छानविन रोक्न प्रधानमन्त्रीलाई दवाव दिइयोस्

काठमाडौं - नेकपाको एक समुहका अध्यक्ष रहनु भएका माधवकुमार नेपालले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गएको छानविन प्रकरण रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैतिरबाट दवाव दिन लगाएको खुलेको छ । पार्टीभित्रैबाट आफुले दिएको दवाव प्रधानमन्त्री ओलीले नटेरेपछि उहाँले तत्कालिन विपक्षी दलका नेता शेरबहादुर देउवालाई फोन गरेर छानविन रोक्न लगाउनु भएको रहस्य खुलेको हो । सरकारी…