झापामा तीन स्थानबाट कोरोना विरुद्धको खोप लगाउन शुरु

बिर्तामोड । झापाको तीन वटा स्वास्थ्य संस्थाबाट कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउन सुरु गरिएको छ । झापाको मेची अस्पताल अनारमनी अस्पतालत र दमक अस्पतलबाट खोप लगाउन शुरु गरिएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । मेची प्रादेशिक अस्पतालका डा. मनिष सुबेदीले झापामा पहिलो खोप लगाएका छन् । दोस्रो खोप जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन…