बिर्तामोड । सस्तो मुल्यमा ल्याप्टप बेच्ने भन्दै हिडेका दुई जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले दुवै जनालाई बिर्तामोड–बुट्टाबारी क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीले शुक्रवार दमक ७ बस्ने ३० वर्षीय अजय मल्लिक र सोही ठाउँका २० वर्षीय देव परियारलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट एसर र एचपी कम्पनीको २…