बैशाख ३०, २०८२ मंगलबार

बिर्तामोड

बिर्तामोडमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि

विर्तामोड । क्वारेन्टिन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनी विर्तामोडको क्वारेन्टाइनमा खटिएकी थिइन् । स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टिन सुरक्षाका


फेरि लकडाउन गर्ने सरकारको तयारी

झापा । कोभिड-१९ को संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको


आरन चलाउने धनबहादुरको ठुलो मुटु

सुर्योदयले गर्यो सम्मान बिर्तामोड । आरन चलाएर जिविका चलाउने इलाम सुर्योदयका धन बहादुर लोहोरलाई नगरपालिकाले सम्मान गरेको छ । लकडाउनले समस्यामा परेको हुन सक्ने भन्दै उनलाई राहत दिन नगरको टोली


इलामको ‘अक्सन मार्केट’ अलपत्र

इलाम, साउन १७ गते । नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) बनाउने सरकारले छ वर्ष अघिको योजना अलपत्र परेको छ । थालेको काम बीचमै अलमलिएपछि अक्सन सेन्टरको बाटो बन्द भएको


झापाका १३ सहित थप २२४ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका १३ जना सहित देशभर २ सय २४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । झापा अर्जुनधाराका १ जना र काँकरभिट्टामा कार्यरत १२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि


प्रदेश १ मा लकडाउन गर्ने अधिकार स्थानीय तहलाई

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि लकडाउनसहितको अन्य आवस्यक कदम चाल्ने अधिकार स्थानीय तहलाई दिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयमा


झापाका ३२ सशस्त्र प्रहरीमा कोरोना भाइरस पुष्टि

बिर्तामोड । झापामा सशस्त्र प्रहरीलाई कोरोना संक्रमण बढ्दै गएको छ । आज मात्रै पूर्वी नाका काँकरभिट्टामा सुरक्षार्थ खटिएका थप १२ सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । यस अघि


विराटनगरमा १४ दिने लकडाउन घोषणा, बिर्तामोड कहिले गर्ने ?

विराटनगर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि लकडाउन गरिने भएको छ । महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले


बजार विक्रि प्रतिनिधि संघद्वारा रक्तदान

बिर्तामोड । नेपाल बजार विक्रि प्रतिनिधि संघ मेची इकाईले आयोजना गरेको रक्तदानमा ६१ जनाले रक्तदान गरेका छन् । कोभिड–१९ का कारण रगतको अभाव भएपछि मेची इकाईले रक्तदानको आयोजना गरेको हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]