जेष्ठ १, २०८२ बुधबार

बिर्तामोड

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

इलाम।  तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको


आजबाट शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द

बिर्तामोड । आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् । यसबाट विगत तीन महिनादेखि निजी


थप ११६ जनामा कोरोना संक्रमण, १७ हजार १७७ पुगे संक्रमित

बिर्तामोड – विगत २४ घण्टायता नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको


बन्दाबन्दीमा ११९ मानवअधिकार उल्लङ्घनका घटना

बिर्तामोड – अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार


झापामा बाढीमा परेर मृत्यु भएका प्रति परिवारलाई १ लाख राहत

झापा । झापा जिल्ला प्रशासन कार्यालयले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार रु एक लाख प्रदान गर्ने निर्णय गरेको छ । जिल्ला


मानव तस्करको फन्दाबाट ९ महिनापछि स्वदेश फर्के २१ नेपाली महिला

काँकडभिट्टा – मानव तस्करको फन्दामा परेर खाडी मुलुक जाने क्रममा विगत नौ महिनादेखि पूर्वोत्तर भारतको मणिपुरमा अलपत्र २१ जना नेपाली महिलालाई मंगलबार बिहान स्वदेश फर्काइएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासको


लघुवित्तको ऋण नै गलपासो

इलाम – इलाम नगरपालिका–५, बरबोटेका एक द्वन्द्वपीडित युवककी पत्नीले घर–परिवारमा आर्थिक समस्या पर्न थालेपछि स्थानीय लघुवित्तीय संस्थाबाट ऋण लिइन्। सुरुमा उनले सुनेकी थिइन्, न कुनै धितो चाहिने, न ऋण लगानीपछि


मनसुनपछि ८५ को मृत्यु, ४६ बेपत्ता

झापा । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको


झापाका ४ सहित थप १४४ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका ४ जना सहित पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमतिको संख्या १६ हजार ९ सय ४५ पुगेको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]