कक्षा १२ को अन्तिम परीक्षा : पुरानै मोडलमा प्रश्न बनाउने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएको र समस्या देखिने जिल्लामा छपाइ गरेको प्रश्नपत्र पठाउने तयारी गरेको छ । स्थगित भएको सात महिनापछि यही मंसिर ९ गतेबाट गर्न लागेको परीक्षामा कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र केही पहाडी जिल्लामा छपाइ गरिएको प्रश्नपत्र पठाउने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले…