बिर्तामोड । विपन्न परिवारका लागि विर्तामोड नगरपालिकाले प्रदेश गौरव योजना अन्तर्गत आवास निर्माण गरिरहेको छ ।पुस महिनामा हस्तान्तरण गर्ने गरी नगरपालिकाले विर्तामोड–७ मा ३७ वटा आवास निर्माण गरिरहेको विर्तामोडका नगर प्रमुख धु्रव कुमार शिवाकोटीले जानकारी दिए । आवास विहीन विपन्न परिवार, सन्थाल र चौधरी समुदायलाई लक्षित गरी आवास निर्माण गरिरहेको शिवाकाटीले इजलाससित बताए । गत…