काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूमा ११ विभागीय मन्त्रीले सोमबार जवाफ दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक आठ विभागीय मन्त्रीले मङ्गलबार जवाफ दिनुहुनेछ ।
विराटनगर। प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालय अहिले बजेट तयारीमा व्यस्त छ । कानुनी प्रावधान अनुसार असार १ गते भित्र प्रदेशको बजेट आइसक्नु पर्ने भएकोले प्रदेश १ लगायत
४१ जना घर फर्किए – बिर्तामोड । आज थप भएका १० जनासहित झापामा कोरोना संक्रमितको संख्या १ सय ४८ पुगेको छ । त्यसमध्ये ४१ जना उपचार पछि घर फर्किएका छन्
बिर्तामोड । झापाको बजारमा अहिले गुट्खा मधुको ‘कृतिम’ हाहाकार छ । उत्पादन भएपनि बजारमा उपभोक्ताले सहजै र साविक मुल्यमा खरिद गर्न पाइरहेका छैनन् । बजारमा पाइने मौका, भोला, मेघाश्री र
दमक । लकडाउनकै समयमा झापाका दुई सहकारी मर्ज भएको छ । बिर्तामोडमा मुख्य कार्यलय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र दमकमा रहेको चेतनशील सहकारी संस्था लि. मर्च
झापा । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गत चैत ११ गते लकडाउन सुरु भएसँगै स्थगित गरेको सुनचाँदीको दरभाउ निर्धारण कार्य आइतबारबाट पुनः सुचारु गरेको छ । आइतबार बजार खुल्दा सुनको मूल्य
झापा । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५७ पुगेको छ । भारतमा अलपत्र नेपालीको उद्धार शुरु भएपछि प्रदेशमा संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ । आइतवार मात्रै १० जना
झापा। हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै
बिर्तामोड । झापाका सबै बजार खुलाउन आज कोरोना भाइरस संक्रमण रोकथाम , उपचार समन्वय तथा अनुगमन समिति , वाणिज्य संघका प्रतिनिधि र व्यवसायी बिच भद्रपुरमा छलफल भएको छ । व्यवसायीले