झापा /गोरू काटेर खाएको आरोपमा झापामा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको अर्जुनधारा-५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन्। शनिबार बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको प्रहरीको भनाइ छ। गोरुको टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भनी स्थानीयले प्रहरी चौकी शनिश्चरेमा…