बिर्तामोड । विषादी मुक्त नगरपालिका घोषणा गरिएको बिर्तामोडमा भारतबाट आयात गरिएका माछाको विक्रि वितरण बन्द गरिदिन माग गरिएको छ । बिर्तामोड क्षेत्रका अगुवा एवम माछा व्यवसायीले विना परीक्षण भित्राइएको माछाको पुर्ण रुपमा विक्रि वितरण रोक्न माग गरेका छन् । कोरोना महामारीको कारण विना परीक्षण भारतबाट आयात हुने माछाले जनस्वास्थ्यमा गम्भीर असर प¥याएको ठहर गर्दै बिर्तामोडबासीले…