जेष्ठ ९, २०८२ बिहीबार

बिर्तामोड

बिर्तामोडमा ९० बेडको क्वारेन्टाइन

बिर्तामोड । बिर्तामोडमा ९० बेडको क्वारेन्टाइन निर्माण हुने भएको छ । कोरोना भाईरस संक्रमणको जोखिम न्युनिकरण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको छ । आइतवार नगरपालिकाले


बिर्तामोडको बस्नेत मार्केट अनिश्चितकालका लागि बन्द

बिर्तामोड । झापाको विर्तामोडस्थित बस्नेत मार्केट अनिश्चितकालका लागि बन्द गरिएको छ । व्यवसायीहरुको आज सम्पन्न बैठकले अर्को सूचना नहुञ्जेलसम्मका लागि मार्केट बन्द भएको जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमण


हाइअलर्टमा सबै सुरक्षा निकाय

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण ९कोभिड–१९० को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत सङ्क्रमण फैलिएका


नक्कली आर्मीको भेषमा इलामदेखि दैलेखसम्म दर्जनौं किराना व्यापारीलाई ठगि गर्ने काँकरभिट्टाबाट पक्राउ

प्रदीप परियार बिर्तामोड । झापा प्रहरीले पश्चिम दैलेखदेखि पूर्वमा इलामसम्मका किराना व्यवसायीलाई ठगि गर्ने नक्कली आमीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै ठगिमा सक्रिय मेचीनगर –१४


ढुक्क हुनुस्, झापाको १५ तहमै क्वारेन्टाइन बनाउँछौ : जिसस प्रमुख पोर्तेल

१ सय ८१ देशमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ । चिनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यतिवेला इटलीमा भयाभय भएको छ । त्यसको प्रभावले नेपाल पनि उत्तिकै जोखिममा


औषधि व्यवसायी संघ झापाले टाँस्यो कोरोना सम्बन्धी पोस्टर

बिर्तामोड । झापाका धेरै भीडभाड हुने स्थानहरुमा कोरोना भाइरससम्बन्धी सचेतनामूलक पोस्टर टाँसिएको छ । नेपाल औषधि व्यवसायी संघ झापाको अगुवाइमा पोस्टर टाँसिएको हो । धेरै भीडभाड हुने यातायात व्यवस्था कार्यालय,


बिर्तामोडमा १२५ सिसि पल्सरको विक्री शुरु

बिर्तामोड । बजाज कम्पनीले १२५ सिसिमा नयाँ पल्सर मोटरसाइकल बजारमा ल्याएको छ । बिर्तामोडस्थित मेची पावर मोवाइल्स ट्रेडले नयाँ पल्सरको विक्री शुरु गरेको म्यानेजर गोविन सुवेदीले जानकारी दिए । कम्पनीले


बिर्तामोडका प्रहरीलाई कोरोनाबाट सुरक्षित हुने उपाय सिकाइयो

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले कार्यरत प्रहरी कर्मचारीलाई कोरोना भारइसबाट सुरक्षित हुन सचेत गराएको छ । आज इप्रका परिसरमा आयोजित कार्यक्रममा सो भाइरस संक्रमणको संभावना र त्यसबाट सुरक्षित हुने


पूर्वाञ्चल गोल्डकप आयोजकले अझै दिएन रेफ्रीलाई पारिश्रमिक

बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा काम गरेका रेफ्रीले पारिश्रमिक नपाएको बताएका छन् । गत कात्तिक महिनामा सञ्चालित गोल्डकपका आयोजकले हालसम्म पारिश्रमिक नदिएको रेफ्री श्याम दनुवारले जानकारी दिए । उनीहरुसँगै


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]