झापाका ७ सहित प्रदेश १ बाट ४२ संक्रमित निको भएर घर फर्किए

बिर्तामोड — कोभिड १८ अस्पतालबाट प्रदेश १ का ८ जिल्लाका ४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४, कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट २ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा मोरङका ११, झापाका ७,…