फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

बिर्तामोड । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन्। मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाले उक्त निर्णय गरेको…