बजार विक्रि प्रतिनिधि संघद्वारा रक्तदान

बिर्तामोड । नेपाल बजार विक्रि प्रतिनिधि संघ मेची इकाईले आयोजना गरेको रक्तदानमा ६१ जनाले रक्तदान गरेका छन् । कोभिड–१९ का कारण रगतको अभाव भएपछि मेची इकाईले रक्तदानको आयोजना गरेको हो । आज बिर्तामोडस्थित दुर्गा मन्दिरमा आयोजना गरिएको रक्तदानमा बजार प्रतिनिधि संघमा आवद्धहरु सहित सर्वसाधाराणले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा आयोजना…