बैशाख २८, २०८२ आईतबार

बिर्तामोड

विर्तामोडको हनुमान सेन्ट्रलमा लागेको आगो निभाउन प्रयास जारी

विर्तामोड । झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा लागेको आगो निभाउने प्रयास जारी छ । धँुवाको मुस्लोका कारण बारुण यन्त्रका कर्मचारी भित्र छिर्न सकिरहेका छैनन् । बिर्तामोड नगरपालिकाको दमकल


Breaking News विर्तामोडको हनुमान सेन्ट्रलमा आगो लाग्यो, धुवाँको मुस्लोले निभाउन समस्या

विर्तामोड । झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी भएको छ । ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ । मलको तल्लो तलामा आगलागी भइरहेको


मुख्यमन्त्री कप विजेता खेलाडीलाई सम्मान

बिर्तामोड । प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको च्याम्पियन झापाको सैनिक फुटबल क्लवलाई विर्तामोड नगरपालिकाले सम्मान गरेको छ । महेन्द्र रत्न माविको सभाकक्षमा आयोजित कार्यक्रमका विच सैनिक फुटबल क्लव सम्वद्ध


को हुन् विर्तामाेडका व्यापारी अपहरणको मुख्य योजनाकार मेराज खान ?

बिर्तामोड । बिर्तामोडमा व्यापारी अपहरण गरेर ४० लाख फिरौति माग्ने अपराधिक गिरोहमध्येका मेराज खान मुख्य योजनाकार रहेको पुष्टि भएको छ । उनले सुजन शंकरलाई पनि योजनाकारको पृष्ठभूमिमा उभ्याएको अनुसन्धानबाट खुलेको


विर्तामोडमा नाबालिकालाई वेस्यावृतिमा लगाउने कारागार चलान

विर्तामोड । बिर्तामोडका होटलमा बालबालिकालाई यौनधन्दामा लगाउने तिन जना व्यक्तिलाई कारागार चलान गरिएको छ । प्रहरीले अनुगमनका क्रममा बालबालिकालाई यौनधन्दामा लगाएको भेटेपछि उनीहरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।


फ्लाट भाडामा लिई बिर्तामोडमा व्यापारीको अपहरण, ४० लाख फिरौती माग्ने ४ जना पक्राउ

विर्तामोड । झापाको विर्तामाडमा फ्लाट भाडामा लिएर अपराधिक क्रियाकलाप गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । विर्तामोडका एक व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गरेको


बिर्तामोडमा बन्दको मुद्दा गलत

झापाको व्यापारिक केन्द्र विर्तामोडमा यतिवेला बजार बन्दको बहस तातेको छ । साप्ताहिक रुपमा सोमवार बन्द हुँदै आएको विर्तामोडमा शनिवार बन्द गर्ने विषयले प्रवेश पाएको छ । २० वर्षअघि आइतवार बन्द


बन्द सोमवार कि शनिवार ? : विर्तामोडका व्यापारी अलमलमा

विर्तामोड । दुई दशकपछि सोमवार बन्द हुँदै आएको बिर्तामोड बजार त्यसअघि साप्ताहिक रुपमा आइतवार बन्द हुँदै आएको थियो । अब, शनिवार बन्द गर्ने व्यापारीलाई वस्तुगत संघको परिपत्र छ । विर्तामोड


अनाथ किशोरीले जितिन् मिस टिनको उपाधि

विर्तामोड । अनाथलयमा हुर्किएकी भावना चौहान मिस टिन प्रोभिन्स १ को विजेता बनेकी छन् । विर्तामोड नगरपालिका–४ मा रहेको अनाथ आश्रममा सहारा लिएर बसेकी किशोरी चौहानले उपाधि जितेकी हुन् ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]