झापाको कोटीहोममा पीसीआर ल्याव सञ्चालन गर्न नदिने सरकारको निर्णय

बिर्तामोड । झापामा अनुमति विनै सञ्चालन गर्न लागिएको कोभिड–१९ परीक्षण प्रयोगशाला (पीसीआर ल्याव) कोटीहोममा सञ्चालन नगर्न केन्द्र सरकारले निर्देशन दिएको छ । ‘एकका लागि एक अभियान’ ले सञ्चालन गर्न लागेको पीसीआर ल्याव मेची अस्पतालमा निर्माणाधिन कोभिड–१९ हस्पिटलमा सञ्चालन गर्ने गरी मात्रै स्वीकृति दिन सकिने केन्द्र सरकारले जनाएको छ । आज सम्पन्न स्वास्थ्यमन्त्री र (आइसीए) का…