एकाबिहानै मन्त्री भने – निरन्तर योगा गरौ

बिर्तामोड । झापाको बिर्तामोडमा सात दिने योग शिबिर शुरु भएको छ । प्रदेस १ सरकारले थालेको स्वस्थ्य जीवन प्रवर्द्धन अभियान अन्तर्गत पहिलो दिन योग गराइएको छ । ५ औ अन्तरास्ट्रिय योग दिवसका अवसरमा शुरु भएको योग शिविरमा जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि सहभागी भएका छ्न । प्रदेसका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले स्वस्थ्य…