बिर्तामोडमा उधोगीको पुत्ला दहन

झापा । उचित ज्यालाको माग गर्दै आन्दोलनरत चिया मजदुरले उधोगीको पुत्ला जलाएका छन् । आइतबार बिर्तामोडमा चिया उद्योगीको पुत्ला बनाएर जलाएका छन् । बिर्तामोडको मुक्ति चोकमा पुत्ला दहन गरेका हुन् । सरकारले व्यवस्था गरेको राजपत्र बमोजिमकोे ज्याला नपाएपछि आन्दोलनरत मजदुर गत चैत १७ गतेबाट सडक आन्दोलनमा उत्रिएका छन् । नयाँ पारिश्रमिक साउन १ गतेदेखि लागू…