बिर्तामोडका उमेशलाई मिस्टर हिमालय उपाधि

बिर्तामोड । झापा बिर्तामोड ग्यालेक्सी फिट्नेसका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश गरेका थिए । ओभरअल च्याम्पियन बन्ने क्रममा उमेशले अन्य पाँच तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई उछिन्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा समावेश ६ स्पर्धामा पहिलो…