बुद्धशान्ति । सहारा नेपाल साकोसको सहयोगमा झापाको बुद्धशान्ति गाउँ पालिकाका ७ बटै बडामा जेष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएको छ । सोमबार बुद्धशान्ति गाउँ पालिका बडा नं. ५ मा निर्माण गरिएको जेष्ठ नागरिक चौतारीको उद्घाटनको अवसरमा आयोजिक समारोहमा बताइए अनुसार बुद्धशान्तिका सबै बडामा चौतारी भवन संचालनमा आएका छन् । सो भवनको गाउँ पालिका अध्यक्ष…