बुद्धशान्तिले तोक्यो निजी विद्यालयको मासिक शुल्क

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकाले निजी विद्यालयका लागि मासिक शुल्क निधारण गरी सार्वजनिक गरेको छ । पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयका लागि नयाँ शैक्षिक सत्रलाई अधिकतम मासिक शुल्क निर्धारण गरेको हो । शिक्षा शाखाले एक सूचना जारी गर्दै नयाँ शुल्क लागू गरिएको जनाएको छ । गाउँपालिकाको शिक्षा समितिको ०८२ चैत २२ को निर्णयअनुसार विद्यालयहरूले…