बिर्तामोड । मेची राजमार्ग अन्तर्गत पर्ने बुद्धशान्ति –७ सुनमाई मन्दिर चोकको राजमार्गमा स्थानीयले सडक बीचमै केराको रोपेका दिएका छन् । साडक बिग्रिएर दुर्घटनाको उच्च जोखिम हुँदा पनि सम्बन्धित निकायलले वास्ता नगरेपछि बिरोध स्वरुप बीच सडक मै केरा रोपिएको हो । स्थानीय नागरिकहरुले पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएपछी स्थानीय भेला भई बिरोध…