भद्रपुर । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान निधन भएको छ । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् ।
बिर्तामोड । जिल्ला कारागार झापाबाट ७२औँ प्रजातन्त्र दिवसका अवसरमा शनिवार विभिन्न मुद्दाका एक भारतीयसहित १५ कैदीबन्दी रिहा भएका छन् । कर्तव्य ज्यान, बहुविवाह, सवारी ज्यान र डाका मुद्दाका कैदीबन्दीको भुक्तान
बिर्तामोड । जिल्ला निर्वाचन कार्यालय झापाले विभिन्न कारणले मतदाता परिचय पत्र प्रयोग गर्न नमिल्ने भएका मतदातालाई नयाँ परिचय पत्र बनाइदिने भएको छ । जिल्ला निर्वाचन कार्यालय झापामा त्यसका लागि निवेदन
बिर्तामोड । भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मी बिच अहिले बोलचाल बन्द छ । उनीहरु बिचमा औपचारिकता कै लागि मात्र बोलचाल हुने गरेको छ
भद्रपुर । हल्दिबारीस्थित उद्यमशील महिला संस्थालाई सिलाई मेशिन र मास्क वितरण गरिएको छ । भद्रपुर नगरपालिका–६ निवासी बालचन्द गोयलले आफ्नो ५० औं विवाह वर्षगाँठको अवसरमा उद्यमशील महिला संस्थालाई एक थान
भद्रपुर । भद्रपुर जेसीजको ४६ औं पद हस्तान्तरण कार्यक्रमको अवसरमा उत्कृष्ट नागरिक सम्मान प्रा.डा. के.आर खम्बूलाई प्रदान गरिएको छ । नगद ११ हजार एक सय ११ रूपैया सहित खम्बूलाई उत्कृष्ट
भद्रपुर – दुई वर्षअघि भन्सार कार्यालयका लागि अधिग्रहण गरिएको सर्वसाधारणको नौ बिघा निजी जग्गाको मुआब्जा सरकारले नदिएको भन्दै भद्रपुरका राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् । भद्रपुर नगरपालिका–५ का १०६ कित्तामा
भद्रपुर – नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्व सम्हाल्न आएका नयाँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बजार अनुगमन मुख्य प्राथमिकतामा रहेको बताएका छन् । बिहीवार पत्रकारसँगको भेटघाटमा उनले बजार अनुगमनलाई प्राथमिकता